जोडिनुहोस
  • होमपेज
  • दार्चुलामा चटयाङमा परी एकको मृत्यु, दुई घाइते

दार्चुलामा चटयाङमा परी एकको मृत्यु, दुई घाइते

दार्चुला । दार्चुलामा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ। सोमवार साँझ परेको चटयाङ लागेर शैल्यशिखर नगरपालिका–३ दुवेडीका १५ वर्षीय नरेश खत्रीको मृत्यु भएको हो

जिल्ला प्रहरी कार्यालय, दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहका अनुसार सोही चटयाङमा परेर ४० वर्षीया मीना खत्री र ३० वर्षीय कुमार खत्री घाइते भएका छन् ।

सोमवार साँझ खेतमा काम गरिरहेको अवस्थामा उनीहरु नजिक चटयाङ परेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका