जोडिनुहोस
  • होमपेज
  • लोकसेवाको डाटा कसरी हरायो ? लापरबाही गर्नेलाई कारबाही होस् : रास्वपा सांसद डाँगी

लोकसेवाको डाटा कसरी हरायो ? लापरबाही गर्नेलाई कारबाही होस् : रास्वपा सांसद डाँगी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य लोकसेवा आयोगको डाटा गायब भएको विषयमा सरकारको ध्यानाकर्षण गराएकी छन् ।

प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले लोकसेवा आयोग जस्तो जिम्मेवार निकायले डाटा सुरक्षित नराख्नु, आयोगले डाटा रिकभर गर्न नसक्नु ? र पुनः फारम भर्न लगाउनु हदैसम्मको लापरबाही भएको भन्दै सम्बन्धित पदाधिकारीलाई कारबाहीको माग गरेकी छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका