जोडिनुहोस
  • होमपेज
  • आज बुधबार, यस्तो छ तपाईँको राशिफल

आज बुधबार, यस्तो छ तपाईँको राशिफल

 

आज मिति २०७९ वैशाख २७ गते बुधबार, ई।सं। १० मे, २०२३ । तिथि– ज्येष्ठ कृष्णपक्ष पञ्चमी, नक्षत्र– पूर्वाषाढा, योग– साध्य, करण– तैतिल, चन्द्रराशि– धनु, सूर्योदयः ५ः२०, सूर्यास्तः १८ः४२ ।

मेषः साथीभाइ र नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ ।

वृषः व्यक्तिगत मानसम्मानको रक्षाका लागि प्रयास हुनेछन् ।

मिथुनः लगानीमा रहेका धनको उचित प्रतिफल नआउनाले मन खिन्न हुनेछ ।

कर्कटः पारिवारिक समस्यामा समय र धन खर्च हुनसक्छ ।

सिंहः  घरायसी समस्याहरू देखा पर्न सक्छन् ।

कन्याः घुमघाम, भ्रमण र पर्यटनको अनुकूलता मिल्नेछ ।

तुलाः  बन्धुवान्धव र साथीभाइले काममा सहयोग पुर्याउनेछन् ।

वृश्चिकः आजको चिन्तन र उपायले वैराग्य र निराशालाई बढावा दिनेछ ।

धनुः घरपरिवार र छरछिमेकमा असमझदारी बढ्न सक्छ ।

मकर स् रोजगारीका क्षेत्रमा सम्मान र साख जोगाउन सकिनेछ ।

कुम्भः पारिवारिक जीवन सन्तोषप्रद रहनेछ ।

मीनः सामाजिक काममा प्रशंसित हुने अवसर पनि पाइने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका