जोडिनुहोस
  • होमपेज
  • इमरान खान पक्राउपछि पाकिस्तानमा भड्कियो हिंसा, देशैभरि विद्यालय बन्द

इमरान खान पक्राउपछि पाकिस्तानमा भड्कियो हिंसा, देशैभरि विद्यालय बन्द

इस्लामवाद । पूर्व प्रधानमन्त्री इमरान खान पक्राउ परेपछि भड्किएको हिंसा कारण आज पाकिस्तानमा निजी स्कुलहरू सबै बन्द हुने भएका छन् ।

हिजो इस्लामवाद हाई कोर्टको बायोमेट्रिक कोटाबाट सेनाले उनलाई पक्राउ गरे पछि उनका समर्थकले देशैभरि बिरोधस्वरुप आगजनी तथा उग्र प्रदर्शनमा उत्रेका छन् ।

मारन अल कादिर ट्रस्ट घोटाला प्रकरणमा उनलाई पक्राउ गरेको सेनाले जनाएको छ । पाकिस्तानको अखबार द डनका अनुसार अल कादिर ट्रस्ट घोटाला ५० अर्ब रुपैयाँभन्दा बढीको घोटाला छ, जहाँ इमरान, पत्नी बुशरा बीबी र बुशराकी साथी फराह गोगीले यसको फाइदा उठाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका