जोडिनुहोस
  • होमपेज
  • एक वर्षमा प्रतिब्यारेल ३६ डलरले घट्यो कच्चा तेलको मूल्य

एक वर्षमा प्रतिब्यारेल ३६ डलरले घट्यो कच्चा तेलको मूल्य

काठमाडौं । पछिल्लो एक वर्षको अवधिमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ३६ डलरले घटेको छ । अघिल्लो वर्ष २०७८ को चैत मसान्तमा कच्चा पेट्रोलियमको मूल्य प्रतिब्यारेल १०८ अमेरिकी डलर रहेको थियो ।

जबकी, आज डब्लूटीआई ब्राण्डको कच्चा पेट्रोलियम पदार्थको मूल्य प्रतिब्यारेल ७२ अमेरिकी डलर छ । यो एक वर्षको अवधिमा आएको ३६ डलर प्रतिब्यारेल गिरावट हो । कच्चा तेलको मूल्य २०७९ चैत मसान्तसम्ममा २० प्रतिशतले घटेको थियो ।

यस्तै, सुनको मूल्य भने निरन्तर बढिरहेको छ । २०७८ को चैत मसान्तमा प्रति औंन्स १९७६ डलर रहेको सुनको मूल्य २०३१ डलर पुगेको छ । यो एक वर्षमा आएको ५५ डलरको वृद्धि हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका