जोडिनुहोस
  • होमपेज
  • प्रहरी नियन्त्रणमा रहेका खाणको स्वास्थ्य जाँच गरियो

प्रहरी नियन्त्रणमा रहेका खाणको स्वास्थ्य जाँच गरियो

काठमाडौँ । नेपालीलाई भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा मुछिएपछि पक्राउ परेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणको स्वास्थ्य जाँच गरिएको छ । प्रहरीले अदालतमा उपस्थित गराउनुअघि खाणको स्वास्थ्य जाँच गराएको हो ।

स्वास्थ्य जाँचका लागि खाँणलाई कान्तिपुर अस्पतालमा लगिएको थियो । स्वास्थ्य जाँचपछि जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले म्याद लिनका लागि जिल्ला अदालत काठमाडौँमा उपस्थित गराएको थियो ।

खाँणलाई यसअघि पक्राउ परेकाहरुको बयानका आधारमा बुधबार निवासबाटै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका