जोडिनुहोस
  • होमपेज
  • च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लिगमा इन्टरले एसी मिलानलाई हरायो

च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लिगमा इन्टरले एसी मिलानलाई हरायो

काठमाडौँ – च्याम्पियन्स लिग फुटबलमा सेमिफाइनलको पहिलो लिगमा इन्टर मिलानले एसी मिलानलाई हराएको छ ।

इन्टरले एसी मिलानलाई २–० गोलले हरायो । इन्टरका इडेन जेको र हेनरिक मिखटरयानले गोल गरे । जेकोले खेलको आठौं मिनेटमा र हेनरिकले ११औँ मिनेटमा गोल गरे ।

जितसँगै इन्टरले फाइनलको सम्भावना बलियो बनाएको छ । अब मे १६ मा दोस्रो लिग हुनेछ । मिलानलाई फाइनल पुग्न दोस्रो लेगमा कम्तीमा ३–० गोलको जित आवश्यक पर्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका