जोडिनुहोस
  • होमपेज
  • नेपालले मलेसियासँग सिरिज खेल्ने

नेपालले मलेसियासँग सिरिज खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले मलेसियासँग ५ खेलको टी-ट्वान्टी सिरिज खेल्ने भएको छ । मलेसियाको घरेलु मैदानमा हुने सिरिज मे २९ बाट सुरु हुनेछ । दोस्रो खेल मे ३० मा खेल्दा जुन १ मा तेस्रो खेल रहेको छ ।

जुन ३ मा चौथो र जुन ४ मा पाँचौ तथा अन्तिम खेल रहेको छ ।

गत वर्ष घरेलु भुमिमा युगान्डाविरुद्ध नेपालले ५ खेलको नै टी-ट्वान्टी सिरिज खेलेको थियो । युगान्डाले सो सिरिज ३-२ ले जितेको थियो ।

May be an image of 2 people and text

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका