जोडिनुहोस
  • होमपेज
  • भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै अनेरास्ववियुको प्रदर्शन

भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै अनेरास्ववियुको प्रदर्शन

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीमाथि कारवाही माग गर्दै अनेरास्ववियुले प्रदर्शन गरेको छ । अनेरास्ववियुले त्रिचन्द्र कलेज, आरआर कलेज लगायतका कलेज अगाडि प्रदर्शन गरेको हो ।

उनीहरूले वाइडबडी काण्ड, लडाकु शिविरमा भएको भ्रष्टाचार काण्ड लगायतका भ्रष्टाचार काण्डमा छानविन गरी दोषीमाथि कारवाही गर्न माग गरेका हुन् । विभिन्न कालखण्डमा भएका अनियमितता, आर्थिक हिनामिना, ठुलो साना सबै खाले भ्रष्टाचारको जालो तोडेर सुशासन युक्त नेपाल निर्माणका लागि विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका