जोडिनुहोस
  • होमपेज
  • विश्वकप छनोटका लागि वेस्ट इन्डिजको टोली घोषणा

विश्वकप छनोटका लागि वेस्ट इन्डिजको टोली घोषणा

काठमाडौं । नेपाल पनि सहभागी रहने आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताका लागि वेस्ट इन्डिजको टोली घोषणा भएको छ ।शाई होपको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा भएको हो ।

विश्वकप छनोट यही जुन १८ देखि जुलाई ९ सम्म जिम्बावेमा हुदैछ । दश टोली सहभागी रहने यस प्रतियोगिताको शीर्ष दुई टोलीले आइसीसी विश्वकपमा स्थान बनाउने छन् ।

वेस्ट इन्डिजको टोली :

शाई होप (कप्तान),रोवम्यान पावेल (उप कप्तान),शमार ब्रूक्स,यानिक करियाह,केसी कार्टी,रोस्टन चेस,जेसन होल्डर,अल्जारी जोसेफ,अकिल हुसेन,ब्रैंडन किंग्स,काइल मेयर्स,गुडाकेश मोटाई,किमो पल,निकोलस पूरन,रोमारियो शेफर्ड

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका