जोडिनुहोस
  • होमपेज
  • दुई वर्षमा ९ हजारभन्दा बढी चिनियाँ चिप उत्पादन गर्ने कम्पनी बन्द

दुई वर्षमा ९ हजारभन्दा बढी चिनियाँ चिप उत्पादन गर्ने कम्पनी बन्द

काठमाडौँ– चिप उत्पादन गर्ने कम्पनी चीनमा धमाधम बन्द हुन थालेका छन् ।

दिन प्रतिदिन माइक्रोचिप निर्माता कम्पनीहरुले उत्पादन बन्द गर्न थालेका छन् ।

सन् २०२१ देखि २०२२ को बीचमा ९ हजार भन्दा बढी कम्पनीले आफ्नो कम्पनी बन्द गरिसकेका छन् ।

टाइटेनियम मिडियाको अनुसार , सन् २०२१मा ५,००० भन्दा बढी कम्पनीले दर्ता खारेज गरे भने ३, ४०० बन्द भए । यो संख्यालाई तुलना गर्दा हरेक दिन चिप उत्पादन गर्ने १२ चिनियाँ कम्पनी बन्द हुने गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका