जोडिनुहोस

टोपबहादुर रायमाझी पक्राउ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार एमाले नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन् ।

आइतबार साँझ बुढानीलकण्ठको पासीकोटबाट उनलाई नियन्त्रणमा लिइएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ । फरार भएको ११ औं दिनमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

नक्कली शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा राउमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । छोरा सन्दीप रायमाझी भैरहवामा पक्राउ परेलगत्तै टोपबहादुर फरार भएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका