जोडिनुहोस
  • होमपेज
  • टोपबहादुरमाथि अनुसन्धान गर्न ३ दिनको समय माग

टोपबहादुरमाथि अनुसन्धान गर्न ३ दिनको समय माग

काठमाडौं । नक्कली भुटानी शरणार्थीमा पक्राउ परेका पूर्वमन्त्री टोपबहादुर रायमाझीमाथि अनुसन्धान गर्न प्रहरीले ३ दिनको समय मागेको छ ।

सरकारी वकिलकाे कार्यालयले काठमाडौं जिल्ला अदालतमा रायमाझीमाथि अनुसन्धान गर्न प्रहरीले तीन दिनको अनुमति मागेको हो ।

रायमाझी आइतबार बेलुका बुढानिलकण्ठबाट पक्राउ परेका थिए । यस प्रकरणमा १३ जना पक्राउ परिसकेका छन् । प्रहरीले उनीहरुलाई थुनामा राखेर अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका