जोडिनुहोस
  • होमपेज
  • ललितपुर महानगरले भन्यो–घरको गेट सडकतिर फर्काएर नखोल्नू

ललितपुर महानगरले भन्यो–घरको गेट सडकतिर फर्काएर नखोल्नू

काठमाडौं । ललितपुर महानगरपालिकाले घरको गेट सडकतिर फर्काएर नखोल्न निर्देशन दिएको छ ।

महानगरपालिकाले घरको गेट सार्वजनिक जग्गासमेत अतिक्रमण गरी सडकतर्फ खोल्ने गरेको पाइएको भन्दै त्यसो नगर्न भनेको हो ।

सार्वजनिक सूचना जारी गर्दै महानगरपालिकाले सडकतर्फ गेट खोल्दा सर्वसाधारणलाई हिंड्न अवरोध हुने भएकोले ३५ दिनभित्र सुधार गर्न निर्देशन दिएको हो ।

तोकिएको तिमिभित्र पनि यसरी गेट खोलेको पाइएमा कानुनी कारबाही हुने चेतावनीसमेत महानगरपालिकाले दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका