जोडिनुहोस
  • होमपेज
  • राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि तीन दिन छलफल हुने

राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि तीन दिन छलफल हुने

काठमाडौँ। राष्ट्रियसभामा सरकारको नीति तथा कार्यक्रममाथि तीन दिन छलफल हुने भएको छ । बिहीबार बसेको राष्ट्रियसभा कार्यव्यवस्था समितिको बैठकले तीन छलफल गर्ने प्रधानमन्त्रीले जेठ ९ गते जवाफ दिने निर्णय भएको हो ।

सरकारले शुक्रबार नीति तथा कार्यक्रम पेश गर्दैछ । नीति तथा कार्यक्रम माथि जेठ ७,८ र ९ गते छलफलपछि ९ गते नै प्रधानमन्त्रीबाट जवाफ दिने कार्यक्रम रहेको राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाका प्रेस सल्लाहकार दुर्गा उपाध्यायले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका