जोडिनुहोस
  • होमपेज
  • रुस युक्रेन युद्धले आपूर्ति प्रणाली नै खल्बलियो : राष्ट्रपति पौडेल

रुस युक्रेन युद्धले आपूर्ति प्रणाली नै खल्बलियो : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले रुस युक्रेन युद्धका कारण देशको अर्थतन्त्रमा समस्या आएको बताएका छन् । आज प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेक्रममा रुस युक्रेन युद्धका कारण देशको अर्थतन्त्रमा समस्या आएको बताएका हुन् ।

उनले रुस युक्रेन युद्धकासँग विविध काराणले देशको अर्थतन्त्रको बाह्य क्षेत्रमा चाप उत्पन्न हुनुका साथै आपूर्ति श्रृंखला समेत प्रभावित बनेको बताए । उनले अर्थतन्त्रको बाह्य क्षेत्र र उद्योगको अवस्था सुधार गर्दै लगानीको अवस्था समेत सुधार गर्नुपर्ने अवस्था आएको बताएका छन् ।

राष्ट्रपति पौडेलले चूनौतीपूर्ण अवस्थालाई समाधान गर्दै आगामी आर्थिक वर्षमा आर्थिक वृद्धिको लक्ष्य भेट्ने गरी योजना अघि बढाउन आवश्यक रहेको समेत बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?