जोडिनुहोस
  • होमपेज
  • साना किसानलाई वाटरपम्प र ट्युबेल निःशुल्क

साना किसानलाई वाटरपम्प र ट्युबेल निःशुल्क

काठमाडौँ । सरकारले साना किसानलाई सिँचाइका लागि निःशुल्क वाटरपम्प तथा ट्युबेल वितरण गर्ने भएको छ ।

सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा यस्तो योजना ल्याएको हो ।

सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले तराईमा सिँचाइ नपुग्ने स्थानमा नमुना आयोजनाको सम्भावना अध्ययन गरिने समेत बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका