जोडिनुहोस
  • होमपेज
  • राष्ट्रिय योजना आयोगको पुनःसंरचना गरिने, सार्वजनिक क्षेत्रको अध्ययन विश्वविद्यालयबाट मात्रै

राष्ट्रिय योजना आयोगको पुनःसंरचना गरिने, सार्वजनिक क्षेत्रको अध्ययन विश्वविद्यालयबाट मात्रै

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षदेखि राष्ट्रिय योजना आयोगलाई पूनःसंरचना गर्ने योजना अघि बढाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रि योजना आयोगको पुनःसंरचना गर्ने योजना सुनाएका हुन् ।

उनले प्रतिनिधि सभामा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भने, ‘योजना आयोगलाई योजना तथा अनुगमनको केन्द्रीय निकायकोरुपमा विकास गरिनेछ ।’ यस्तै, नीति अनुसन्धानमा रहेको दोहोरोपना हटाउनुका साथै सार्वजनिक क्षेत्रबाट हुने अध्ययन, अनुसन्धान विश्वविद्यालयबाट गराइने समेत राष्ट्रपति पौडेलले घोषणा गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका