जोडिनुहोस
  • होमपेज
  • घाँटी रेटिएको अवस्थामा युवकको शव फेला

घाँटी रेटिएको अवस्थामा युवकको शव फेला

सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–४ मधवापुरस्थित खेतमा एक युवकको शव फेला परेको छ ।

सोमबार बिहान युवकको घाँटी रेटिएको अवस्थामा शव फेला परेको सप्तरी प्रहरीले जनाएको छ ।

युवकको परिचय खुल्न नसकेको र घटनाका सम्बन्धमा अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका