जोडिनुहोस
  • होमपेज
  • पशुपतिमा ओली सरकारले भ्रष्टाचार गरेको माओवादी सांसदको आरोपपछि एमालेद्वारा सदन अवरुद्ध

पशुपतिमा ओली सरकारले भ्रष्टाचार गरेको माओवादी सांसदको आरोपपछि एमालेद्वारा सदन अवरुद्ध

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा अवरोध जनाएको छ । अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै सत्तापक्षका सांसदहरूले भ्रष्टाचार गरेको आरोप लगाएपछि एमालेले संसदमा विरोध जनाएको हो ।

माओवादी सांसद लेखनाथ दाहालले सांसदले ओली नेतृत्वको सरकारले पशुपतिनाथको मन्दिरको गजुरमा सुन भनेर पित्तल लगाएको आरोप लगाएका थिए ।

त्यसको जवाफ सरकारले नदिएसम्म एमालेले सदन चल्न नदिने प्रमुख सचेतक पदम गिरीले बताए । एमाले सांसदहरूले नाराबाजीसहित बेल घेराउ गरेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका