जोडिनुहोस
  • होमपेज
  • श्रम स्वीकृति लिने ५५ लाखभन्दा बढी

श्रम स्वीकृति लिने ५५ लाखभन्दा बढी

काठमाडौं । वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या ५५ लाखभन्दा बढी रहेको छ ।

सङ्घीय संसद्मा सार्वजनिक गरिएको आर्थिक सर्वेक्षण प्रतिवेदन अनुसार २०७९ फागुन मसान्तसम्म श्रम स्वीकृति लिनेको संख्या ५५ लाख २६ हजार ७०४ पुगेको छ

चालू आवको फागुन मसान्तसम्म यो संख्या ३ लाख ३७ हजार १४४ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका