जोडिनुहोस
  • होमपेज
  • निजी क्षेत्रको मनोबल उच्च पार्ने खालको बजेट ल्याउँछौँ – अर्थमन्त्री

निजी क्षेत्रको मनोबल उच्च पार्ने खालको बजेट ल्याउँछौँ – अर्थमन्त्री

काठमाडौँ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । अर्थमन्त्री डा। प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्य वाचन सुरु गरेका छन् ।

उनले निजी क्षेत्रको मनोबल उच्च पार्ने र फराकिलो आर्थिक वृद्धि गर्ने खालको बजेट ल्याउने बबताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका