जोडिनुहोस
  • होमपेज
  • विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि फागुनमै संसदमा छलफल हुने

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि फागुनमै संसदमा छलफल हुने

काठमाडौं । विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि फागुनमै छलफल हुने भएको छ ।

सोमबार बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि संघीय संसदमा फागुन महिनामा छलफल गर्ने व्यवस्था गरेको जानकारी दिएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका