जोडिनुहोस
  • होमपेज
  • सूचना प्रविधि क्षेत्रका उद्योगलाई प्रोत्साहन गर्ने घोषणा

सूचना प्रविधि क्षेत्रका उद्योगलाई प्रोत्साहन गर्ने घोषणा

काठमाडौँ । सरकारले लगानीकर्तालाई आवश्यक पर्ने सम्पूर्ण सूचना उपलब्ध गराउन राष्ट्रिय पोर्टल सुचारु गर्ने भएको छ । र, उक्त पोर्टलमा लगानीकर्तालाई चाहिने सम्पूर्ण सूचना प्रदान गर्ने अर्थमन्त्रीले घोषणा गरे ।

यस्तै, प्रत्यक्ष विदेशी लगानी स्वीकृती प्रणालीलाई सहज र स्वचालित बनउने, वैदेशिक लगानीमा सिमा तोक्ने, सूचना प्रविधि क्षेत्रमा आउने विदेशी लगानीमा सिमा हटाउने समेत अर्थमन्त्रीले घोषणा गरे । सूचना प्रविधि निर्यात गर्ने उद्योगलाई प्रोत्साहन गर्न सहजीकरण गर्ने समेत अर्थमन्त्रीको घोषणा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका