जोडिनुहोस
  • होमपेज
  • रासायनिक मल अनुदानका लागि ३० अर्ब बजेट विनियोजन

रासायनिक मल अनुदानका लागि ३० अर्ब बजेट विनियोजन

काठमाडौं । अर्थमन्त्री प्रकाश शरण महतले रासायनिक मल आपूर्ति र वितरण पारदर्शी बनाउने बताउँदै मल अनुदानका ३० अर्ब बजेट बिनिनियोजन गरेको बताएका छन् ।

सोमबार प्रतिनिधि सभामा बजेट भाषण गर्दै महतले स्वदेशमै रासायनिक मल कारखाना स्थापना गर्न डिपिआर प्रतिवेदन तयार गरी सार्वजनिक निजी साझेदारीमा लगानी बोर्ड मार्फत काम अघि बढाइने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका