जोडिनुहोस
  • होमपेज
  • मेक इन नेपाल र मेड इन नेपाललाई प्रोत्साहन गरिने

मेक इन नेपाल र मेड इन नेपाललाई प्रोत्साहन गरिने

काठमाडौं । सरकारले मेक इन नेपाल र मेड इन नेपाललाई प्रोत्साहन गर्ने नीति लिएको छ । अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्दै स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न मेक इन नेपाल मेड इन नेपाललाई प्रोत्साहन गर्ने बताएका छन् ।

गैरआवसायीय नेपालीको पूँजी, प्रविधि, अनुभव र सिपलाई राष्ट्रिय विकासमा प्राथमिकताका साथ परिचालन गर्ने नीति लिएको छ । स्वदेशी उत्पादनलाई बढाउन अभियान नै सञ्चालन गरिने महतले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका