जोडिनुहोस
  • होमपेज
  • दिवा खाजा कार्यक्रमका लागि ८ अर्ब ४५ करोड बजेट, जंक फुड निषेध

दिवा खाजा कार्यक्रमका लागि ८ अर्ब ४५ करोड बजेट, जंक फुड निषेध

काठमाडौं । सरकारले दिवा खाजा कार्यक्रमका लागि ८ अर्ब ४५ करोड रूपैयाँ विनियोजित गरेको छ । अहिले सञ्चालनमा रहेको खाजा कार्यक्रमलाई यथावत राख्दै सरकारले यसलाई थप व्यवस्थित गर्ने भएको हो ।

अर्थमन्त्री डा. प्रकाशचरण महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उक्त खाजा कार्यक्रमबाट ३२ लाख विद्यार्थी लाभाम्भित हुने बताए । विद्यार्थीलाई जंक फुड खान नदिने घोषणा गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका