जोडिनुहोस
  • होमपेज
  • वन मन्त्रालयको बजेट १५ अर्ब

वन मन्त्रालयको बजेट १५ अर्ब

काठमाडौँ । आगामी आर्थिक वर्ष वन तथा वातावरण मन्त्रालयका लागि कुल बजेट १५ अर्ब ५६ करोड बजेट विनियोजन गरिएको छ ।

अर्थ मन्त्री प्रकाशशरण महतले १५ अर्ब ५६ करोड बजेट विनियोजन गरेका हुन् । चालू आर्थिक वर्षमा १३ अर्ब मात्रै बजेट नियोजन गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका