जोडिनुहोस
  • होमपेज
  • ब्याज अनुदानका लागि ११ अर्ब ५९ करोड बजेट

ब्याज अनुदानका लागि ११ अर्ब ५९ करोड बजेट

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा ब्याज अनुदानका लागि ११ अर्ब ५९ करोड रुपैयाँ विनियोजन गरेको छ ।

विदेशबाट नेपाल रेमिट्यान्स पठाउने नेपालीहरुलाई प्रोत्साहन गर्न रेमिट्यान्समा ब्याज दिने व्यवस्था यो वर्षपनि निरन्तर हुने छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी वर्ष ब्याज अनुदानका लागि साढे ११ अर्ब रुपैयाँ विनियोजन गरेको बताएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका