जोडिनुहोस
  • होमपेज
  • च्यासलमा एमाले सचिवालय बैठक

राजनीति

च्यासलमा एमाले सचिवालय बैठक

  • Sagarmatha TV
  • शुक्रबार, जेष्ठ १९, २०८०
च्यासलमा एमाले सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ। च्यासलस्थित पार्टी मुख्यालयमा बैठक अहिले बसिरहेको प्रचार विभाग प्रमुख तथा प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए।

आजको बैठकमा केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्ने एजेण्डा रहेको बताए। सचिवालयले गत वैशाख २८र३० को केन्द्रीय कमिटीको कार्ययोजनालाई अन्तिम रूप दिनेछ।

केन्द्रीय कमिटीको बैठकले आफ्नो जिम्मेवारीमा रहेको भूगोलभन्दा फरक जिल्लामा काममा खटाउने निर्णय गरे अनुसार केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्न लागिएको जनाइएको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका