जोडिनुहोस
  • होमपेज
  • यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३१ रूपैयाँ ४० पैसा र बिक्री दर १३२ रूपैयाँ ०० पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ ५० पैसा र बिक्री दर १४२ रूपैयाँ १५ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६४ रूपैयाँ ७२ पैसा र बिक्री दर १६५ रूपैयाँ ४८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०६ पैसा र बिक्री दर ३६ रूपैयाँ २३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Currency Unit Buy Sell
USD (U.S. DOLLAR)
1 131.4 132
EUR (EUROPEAN EURO)
1 141.5 142.15
GBP (UK POUND STERLING)
1 164.72 165.48
CHF (SWISS FRANC)
1 145.11 145.78
AUD (AUSTRALIAN DOLLAR)
1 87.14 87.54
CAD (CANADIAN DOLLAR)
1 97.96 98.4
SGD (SINGAPORE DOLLAR)
1 97.76 98.2
JPY (JAPANESE YEN)
10 9.47 9.51
CNY (CHINESE YUAN)
1 18.62 18.7
SAR (SAUDI ARABIAN RIYAL)
1 35.04 35.2
QAR (QATARI RIYAL)
1 36.06 36.23
THB (THAI BAHT)
1 3.8 3.82
AED (UAE DIRHAM)
1 35.77 35.94
MYR (MALAYSIAN RINGGIT)
1 28.71 28.84
KRW (SOUTH KOREAN WON)
100 10.11 10.15
SEK (SWEDISH KRONER)
1 12.26 12.32
DKK (DANISH KRONER)
1 19 19.09
HKD (HONG KONG DOLLAR)
1 16.77 16.84
KWD (KUWAITY DINAR)
1 427.41 429.37
BHD (BAHRAIN DINAR)
1 348.52 350.11

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका