जोडिनुहोस
  • होमपेज
  • ला लिगाको अन्तिम खेलमा बार्सिलोना पराजित

ला लिगाको अन्तिम खेलमा बार्सिलोना पराजित

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत यस सिजनको अन्तिम खेलमा बार्सिलोना पराजित भएको छ ।

गएराती सम्पन्न खेलमा बार्सिलोनालाई सेल्टा भिगोले २-१ गोल अन्तरले पराजित गरेको हो ।

सेल्टा भिगोका लागि गाब्री भेइगाले दुवै गोल गरेका थिए भने बार्सिलोनाका लागि अन्सु फातिले एक गोल फर्काएका थिए ।

यो जितपछि सेल्टा भिगोले ३८ खेलमा ४३ अंकसहित १३औं स्थानमा रहेर यस सिजनको समाप्ति गरेको छ । त्यस्तै यस सिजनको ला लिगाको उपाधि जितेको बार्सिलोनाले भने ३८ खेलमा ८८ अंकसहित यो सिजन समाप्त गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका