जोडिनुहोस
  • होमपेज
  • प्रचण्डको प्रष्टीकरण : भैँसी ल्याउने सहमति सात वर्षअघि नै भएको रहेछ

प्रचण्डको प्रष्टीकरण : भैँसी ल्याउने सहमति सात वर्षअघि नै भएको रहेछ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतबाट मुर्रा भैँसी ल्याउने सहमति सातवर्ष अघिकै भएको स्पष्टीकरण दिएका छन् । संसदमा बोल्दै प्रचण्डले अहिले सात वर्षपछि बल्ल भैँसी आएको बताए ।

‘यो भैंसीको कुरा अहिले सहमति भएको होइन । आजभन्दा सात वर्ष अघि नै मुर्रा भैँसी ल्याउनेबारे समझदारी भएको रहेछ’ प्रचण्डले स्पष्ट पार्दै भने, ‘भैंसी आएको अहिले मात्रै हो । मान्छेहरु मलाई भैंसी चढाएर हिँडेका छन् ।’ यो पटकको भारत भ्रमण विगतको भन्दा फरक र उपलब्धिमुलक भएको प्रचण्डले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका