जोडिनुहोस
  • होमपेज
  • हाइटीमा भारी वर्षापछि आएको बाढीमा परेर कम्तीमा ४२ जनाको मृत्यु

हाइटीमा भारी वर्षापछि आएको बाढीमा परेर कम्तीमा ४२ जनाको मृत्यु

हाइटी । हाइटीमा केही दिनदेखिको भारी वर्षापछि आएको बाढीमा परेर कम्तीमा ४२ जनाको मृत्यु भएको छ भने ८५ जना घाइते भएका छन् । संयुक्त राष्ट्रसंघको रिपोर्टअनुसार भारी वर्षापछि देशका विभिन्न नदीहरूको जलस्तर उच्च तहमा पुगेसँगै आकस्मिक बाढीदेखि भूस्खलनसम्मका घटनाहरू भएका थिए ।

बाढीका कारण १३ हजार ३ सयजना विस्थापित भएका छन् भने कम्तीमा ११ जना बेपत्ता भएका छन् । देशभर वर्षा जारी रहेसँगै सोमबार मृतकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका