जोडिनुहोस
  • होमपेज
  • २०८ विद्यालयले काठमाडौं महानगरलाई बुझाए छात्रवृत्ति विवरण (सूचीसहित)

२०८ विद्यालयले काठमाडौं महानगरलाई बुझाए छात्रवृत्ति विवरण (सूचीसहित)

काठमाडौं । अनुमति रद्द गर्ने चेतावनीपछि २०८ विद्यालयले काठमाडौं महानगरलाई छात्रवृत्तिको विवरण बुझाएका छन् ।

महानगरले ३४२ विद्यालयको सूची सार्वजनिक गर्दै विवरण बुझाउन भनेको थियो । अझै एकसय भन्दा बढी विद्यालयले भने महानगरको चेतावनीलाई नजरअन्दाज गरेका छन् ।

महानगरले छात्रवृत्ति विवरण नबुझाए प्रचलित कानूनबमोजिम कारबाही हुने चेतावनी दिएको थियो ।

यी हुन विवरण बुझाउने विद्यालय

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका