जोडिनुहोस
  • होमपेज
  • माइतीघर खुला गर्न माग गर्दै सडकमा आए राजेन्द्र महतो

माइतीघर खुला गर्न माग गर्दै सडकमा आए राजेन्द्र महतो

माइतीघर खुला गर्न माग गर्दै बुधबार काठमाडौंमा प्रदर्शन भएको छ । राजेन्द्र महतो नेतृत्वमा भएको प्रदर्शन भद्रकालीमा आइपुग्दा प्रहरीले रोकेको छ । प्रदर्शनकारीहरु माइतीघरतर्फ अगाडि बढ्न खोजेपछि धकेलाधकेल समेत भएको थियो । लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० छाडेका महतोले सोमबार १४ फागुन राष्ट्रिय मुक्ति क्रान्ति नामक अभियान घोषणा गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका