जोडिनुहोस
  • होमपेज
  • राष्ट्रपति पौडेल र उपप्रधानमन्त्री खड्काबीच भेटवार्ता

राष्ट्रपति पौडेल र उपप्रधानमन्त्री खड्काबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले भेटवार्ता गरेका छन् ।

सोमबार साँझ राष्ट्रपति कार्यालय शितल निवास पुगेर उपप्रधानमन्त्री खड्काले देशको शान्ति सुरक्षा लगायतका विषयमा राष्ट्रपति पौडेलसँग छलफल गरेका उनको सचिवालयले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका