जोडिनुहोस
  • होमपेज
  • काठमाडौंबाट धादिङतर्फ जाँदै कार नागढुङ्गामा दुर्घटना हुँदा ३ जना घाइते

काठमाडौंबाट धादिङतर्फ जाँदै कार नागढुङ्गामा दुर्घटना हुँदा ३ जना घाइते

काठमाडौं। काठमाडौंबाट धादिङतर्फ जाँदै गरेको बा १५ च ९०६४ नम्बरको कार नागढुङ्गामा दुर्घटना भएको छ ।

सडकबाट कार खसेर दुर्घटना हुँदा ३ जना घाइते भएका छन् ।

घाइतेको सिनामंगल स्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ । कार सडक किनाराबाट केही मिटर तल खसेको उपत्यका ट्राफिक प्रहरी कार्यालयमा एसएसपी राजेन्द्र प्रसाद भट्टले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका