जोडिनुहोस
  • होमपेज
  • टी–२० विश्वकप छनोटः नेपालद्वारा ओमानलाई १८५ रनको चुनौती

टी–२० विश्वकप छनोटः नेपालद्वारा ओमानलाई १८५ रनको चुनौती

काठमाडौँ। टी–२० विश्वकप छनोट खेलको फाइनलमा ओमानलाई नेपालले १८५ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनाएको छ । नेपालका लागि कप्तान रोहितकुमार पौडेल र गुल्शन झाले अर्धशतक बनाए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका