जोडिनुहोस
  • होमपेज
  • उप–प्राध्यापकका लागि आवेदन आह्वान

उप–प्राध्यापकका लागि आवेदन आह्वान

काठमाडौं, सुदूरपश्चिम विश्वविद्यालयले कानुन संकायमा उप–प्राध्यापक पदका लागि आवेदन आह्वान गरेको छ ।

सुदूरपश्चिम विश्वविद्यालय कानुन संकाय अन्तर्गतका विभिन्न क्याम्पसहरूमा अध्यापनका लागि उप–प्राध्यापक आवश्यक भएकाले खुला प्रतियोगिताबाट पदपूर्तिका लागि आवेदन माग गरिएको हो ।

योग्यता पुगेका नेपाली नागरिकबाट माघ २६ गतेसम्म आवेदन दिन सकिनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका