जोडिनुहोस
  • होमपेज
  • जी–२०ः शिक्षा समूह बैठक अप्रिल २७ तारिखदेखि भुवनेश्वरमा सुरु हुँदै

जी–२०ः शिक्षा समूह बैठक अप्रिल २७ तारिखदेखि भुवनेश्वरमा सुरु हुँदै

भुवनेश्वर– भारतको अध्यक्षतामा रहेका जी–२० सम्मेलन अन्र्तगत शिक्षा समूहको तेस्रो बैठक अप्रिल २७ देखि २९ गतेसम्म भुवनेश्वरमा हुने भएको छ । यो बैठकमा जी–२० सदस्य राष्ट्रका प्रतिनिधि सहभागी हुनेछन् ।

केन्द्रीय शिक्षा राज्यमन्त्री डा सुभाष सरकारले अप्रिल २७ मा बैठकको उद्घाटन गर्नेछन्।

बैठकमा आधारभूत साक्षरता, प्राविधिक शिक्षा लगायतका विषयमा छलफल गर्नेछन् । प्रतिनिधिहरूले अप्रिल २८ गते साँझ कोणार्कको भ्रमण गर्नेछन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका