जोडिनुहोस
  • होमपेज
  • पूँजी बजार सुधार गर्न वैदेशिक रोजगारीमा गएकाहरुलाई ऋणपत्र जारी गर्ने

पूँजी बजार सुधार गर्न वैदेशिक रोजगारीमा गएकाहरुलाई ऋणपत्र जारी गर्ने

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा पूँजीबजारको विकासलाई समेत प्राथमिक्तामा राखेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पूँजीबजारको विकासलाई सरकारले प्राथमिक्तामा राखेको जानकारी दिएका हुन् ।

उनले यसका लागि संरचनागत सुधार गर्ने घोषणा गरे । यस्तै, पूँजीबजारमा गैह्रआवासिय नेपालीको लगानीलाई खुला गर्ने, वैदेशिक रोजगारीमा गएकाहरुलाई वैदेशिक ऋण पत्र खुला गर्ने सम्मका योजना सरकारले बनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका