जोडिनुहोस
  • होमपेज
  • निजगढ विमानस्थल निर्माण चाँडै थाल्ने घोषणा

निजगढ विमानस्थल निर्माण चाँडै थाल्ने घोषणा

काठमाडौं । सरकारले त्रिभुवन विमानस्थलको विकल्पका रूपमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अगाडि बढाउने घोषणा गरेको छ । यस आयोजनाको पूर्व तयारीका लागि बजेट छुट्याएको अर्थमन्त्री डा. प्रकाश शरण महतले बताए ।

यस वर्ष वातावरणीय प्रभाव मूल्यांकन, जग्गा प्राप्तिसहितका पूर्वतयारीका काम सक्ने उनले बताए । लगानीको मोडालिटी टुंग्याएर निर्माण कार्य चाँडै अगाडि बढाइने बजेटमा घोषणा गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका