जोडिनुहोस
  • होमपेज
  • नयाँ नक्साको विषयलाई राजनीतिक बनाईनु हुँदैनः विदेशमन्त्री जयशंकर (भिडियो)

नयाँ नक्साको विषयलाई राजनीतिक बनाईनु हुँदैनः विदेशमन्त्री जयशंकर (भिडियो)

भारतको नयाँ संसदमा राखिएको नयाँ नक्सा अशोका शासनकालको भएकाले यसलाई राजनीतिक विषय नबनाउन भारतीय विदेशमन्त्री एस.जयशंकरले आग्रह गर्नुभएको छ ।

पत्रकारको प्रश्नमाथि उत्तर दिँदै विदेशमन्त्री जयशंकरले नक्शाको विषयमा राजनीतिक विषय बनाउनु उपयुक्त नहुने बताउनु भएको हो ।

नयाँ संसदमा राखिएको अखण्ड भारतको नक्साले शक्तिशाली र आत्मनिर्भर भारतको प्रतिनिधित्व गरेको भारतले बताउँदै आएको छ । भारतीय सञ्चारमाध्यमले भने प्राचीन समयका महत्वपूर्ण साम्राज्यका सहर देखाइएको अखण्ड भारत विभाजन पहिलेको नक्सा भएको उल्लेख गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका