जोडिनुहोस
  • होमपेज
  • राष्ट्रपति रामचन्द्र पौडेल डिस्चार्ज

राष्ट्रपति रामचन्द्र पौडेल डिस्चार्ज

काठमाडौँ । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेल डिस्चार्ज भएका छन्।

अस्पतालका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीले आज एक प्रेस नोट जारी गर्दै राष्ट्रपति पौडेललाई बिहान ८ बजे डिस्चार्ज गरिएको बताएका हुन्।

मंगलबार बिहान नियमित स्वास्थ्य परीक्षणका क्रममा अस्पताल पुगेका राष्ट्रपति पौडेललाई २४ घण्टा अब्जरभेसनमा राखिएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका