जोडिनुहोस

करणले दिलाए पहिलो सफलता

काठमाडौं । जिम्बावेमा जारी रहेको आइसीसी एकदिवसीय विश्वकप छनोटमा करण केसीले नेपालका लागि पहिलो सफलता दिलाएका छन् ।

करणले दोस्रो ओभरमा कैल मेयर्सलाई १ रनमा आउट गराएका हुन् ।आफ्नो पहिलो ओभरको दोस्रो बलमा करणले विकेट लिएका हुन् ।

क्रिजमा अहिले ब्रेन्डन किंग र जोनसन चाल्स रहेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका