जोडिनुहोस

सभापति देउवा कोहीसँग पनि रिभेन्ज नलिने एक असल नेता हुन् : सुनिल शर्मा

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा केएमसी अस्पतालका संस्थापक डा.सुनिल शर्माले पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको खुलेर प्रशंसा गरेका छन्। एक टेलिभिजन कार्यक्रममा अन्तर्वार्ता दिने क्रममा नेता शर्माले सभापति देउवा सभ्यता, उच्च संस्कार र लोकतान्त्रिक मूल्य–मान्यतामा विश्वास गर्ने नेता भएको उल्लेख गर्दै उहाँको आचरणमा कहिल्यै पनि प्रतिशोध (रिभेन्ज) को भावना नरहेको स्पष्ट पारे। मोरङ […]

एमाले चुनाव : कुन-कुन पदमा को-को विजयी भए ?

 एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन्। पोखरेलले १ हजार २२८ मत प्राप्त गरे । महासचिवका अर्का उम्मेदवार सुरेन्द्र पाण्डेलाई पराजित गर्दै पोखरेल एमालेको महासचिवमा दोस्रो कार्यकालको लागि विजयी भएका हुन्। पाण्डेले ९९९ मत पाएका छन्। यस्तै सचिवमा अध्यक्ष केपी शर्मा ओलीको प्यानल नै विजयी भएको छ । ९ सचिवमा सबैभन्दा बढी मत महेश बस्नेतले […]

एमालेका १९ पदाधिकारीमा पोखरेल प्यानलबाट गोकर्ण र योगेश मात्रै विजयी

काठमाडौं- नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत बिहीबार बिहान सकिएको मतगणनाअनुसार अध्यक्षका प्रत्यासी ईश्वर पोखरेल प्यानलबाट दुईजना मात्रै पदाधिकारी विजयी भएका छन् । एमालेका १९ पदाधिकारीका लागि भएको चुनावमा पोखरेल प्यानलबाट गोकर्ण विष्ट उपाध्यक्ष र उपमहासचिवमा योगेश भट्टराई विजयी भएका हुन् । उता महासचिवमा ओलीका निकट सहयोगी शंकर पोखरेल विजयी भए । सचिवतर्फ सबै नौजना […]

Map

राजनीति

स्वास्थ्य/जीवनशैली

भिडियोहरू