जोडिनुहोस
  • होमपेज
  • अजरबैजान र अर्मेनियाबीच युद्ध, २५ जनाको मृत्यु, १३८ जना घाइते

अजरबैजान र अर्मेनियाबीच युद्ध, २५ जनाको मृत्यु, १३८ जना घाइते

काराबाख – अजरबैजानले अर्मेनियाविरुद्ध फेरि युद्ध सुरु गरेको छ । रोयटर्सका अनुसार अजरबैजानले मंगलबार अर्मेनिया नियन्त्रित काराबाखमा शृङ्खलाबद्ध आक्रमण गर्दा २५ जना मारिएका छन् । आर्मेनियाली अधिकारीले अजरबैजानले गरेको आक्रमणमा १३८ जना घाइते भएको जनाएका छन् । अजरबैजानले अर्मेनियाका धेरै क्षेत्रहरूलाई निशाना बनाएको थियो। जसमा आर्मेनियाको नियन्त्रणमा रहेको नागोर्नो काराबाख क्षेत्र पनि समावेश छ । अजरबैजानले सो क्षेत्र कब्जा गर्ने उद्देश्यले आक्रमणलाई तिव्र बनाएको बताइएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका