जोडिनुहोस
  • होमपेज
  • नेपालले तेस्रो विकेट गुमायो, कप्तान पौडेल आउट

नेपालले तेस्रो विकेट गुमायो, कप्तान पौडेल आउट

काठमाडौँ । आईसीसी विश्वकप छनोटमा जिम्बाव्वेविरुद्धको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ । कप्तान रोहित पौडेल ३१ रन बनाएर आउट भएका हुन् ।

रिचार्ड एनगाराभाको बलमा उनी क्याचआउट हुनपुगे । उनले २९ बलमा ५ चौका हिर्काए । नेपालले ३ विकेटको क्षतिमा २४६ रन बनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका