जोडिनुहोस
  • होमपेज
  • पछिल्लो २४ घण्टामा ३१ सय बढी सवारी साधन ट्राफिक कारबाहीमा

पछिल्लो २४ घण्टामा ३१ सय बढी सवारी साधन ट्राफिक कारबाहीमा

काठमाडौँ । उपत्यका ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा ३ हजार १ सय ८० जनालाई कारबाही गरेको छ ।

ट्राफिक कार्यालयका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने १ सय २३, लेन अनुशासन उल्लङ्घन गर्ने १ सय ९५, रेड लाइट मिच्ने १ सय २१, चर्को हर्न बजाउने २७, नम्बर प्लेट राम्रोसँग नराख्ने ४७, राडार गनमा देखिएका ४ सय १ र अन्य २ हजार २ सय ६६ जना गरी ३ हजार १ सय ८० सवारी साधनलाई कारबाही गरिएको हो ।

newskarkahna-news531830.

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका